आज देशमा

देशभर महाभूकम्प

काठमाडौँमा ७.५ रेक्टर स्केलको भुकम्प भारतीय वायु सेनाको विशेष बिमानमार्फत ४ सय टन औषधी र उद्दार सामग्रीसहित टोली काठमाडौं आइपुगेको छ लमजुङ केन्द्रबिन्दु भूकम्पले धरहरा ढलेको छ। मकवानपुरमा ९, काठमाडौं १८१, भक्तपुर १५०, सुनसरी ६, सिन्धुपाल्चोक ८०, गोरखा ४०, रामेछाप १९,… बाँकी अंश »

सिरहामा दलाल बिना कुनै काम हुँदैन

सुखीपुर (सिरहा), वैशाख १० गते । सिरहामा दलाल बिना कुनै सरकारी कार्यालयमा काम हुने गरेको छैन । सिरहाका सगरमाथा यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला विकास समिति तथा जिल्लाकै प्रमुख बस्ने जिल्ला प्रशासन कार्यालय भ्रष्टाचारको केन्द्र बनिसक्दा पनि कुनै… बाँकी अंश »

जाजरकोटमा थप दुईको मृत्यु

जाजरकोट, वैशाख ११ गते । जाजरकोटमा मौसमी रुघाखोकीबाट बिहीबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्छानी–३ की वर्ष ६० की जैकली जैसी र ढिमे–५ का वर्ष ५५ का चमारे रावल हुनुहुन्छ । महामारीबाट मर्नेको सङ्ख्या २९ पुगेको… बाँकी अंश »

सडक सुरक्षाका लागि अनुसासित हुनुपर्नेमा जोड

काठमाडौँ, ११ वैशाख । सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न र यसबाट बच्न सरोकारवाला सबैले यातायात नियमको पालनामा अनुसासित हुनुपर्नेमा जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज यहाँ आयोजना गरेको सडक सुरक्षाका लागि सरोकारवालाको बैठकमा बक्ताहरूले सडक… बाँकी अंश »

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज हुने

मेलम्ची, वैशाख ११ गते । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ । जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका… बाँकी अंश »

नेपाल आमाको मूर्ति स्थापना गर्न पदयात्रा

धनगढी, वैशाख ११ गते । कञ्चनपुरको महाकाली नदी किनारमा अवस्थित भम्केनी धामबाट सुरु गरिएको महाकाली–मेची पदयात्रा आज यहाँ आइपुगेको छ । नेपालका प्रथम जगतगुरु मोहनशरण देवाचार्यको नेतृत्वमा रहेको पदयात्रा वैशाख ५ गतेदेखि सुरु गरिएको हो । भम्केनी धाममा नेपाल आमाको… बाँकी अंश »

मुस्ताङको बोक्सीखोलामा चौंरीगाईको रगत पिउने मेला सुरु

मुस्ताङ, ९ वैशाख । मुस्ताङको कोबाङस्थित बोक्सीखोलामा चौंरीगार्इंको आलो रगत पिउने मेला सुरु भएको छ । चौंरीगाईको आलो रगत र मासु बिक्री गर्ने उद्देश्यले संयुक्त चौरीपालक किसान समूहको आयोजनामा मेला सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔंलेलगायतका… बाँकी अंश »

श्रीराम सुगर मिल्समा तालाबन्दी जारी

गौर, वैशाख ९ गते । उखुको भुक्तानीको माग गर्दै उखु उत्पादक सङ्घ रौतहटले श्रीराम सुगर मिल्स, महम्मदपुर, गरुडामा गरेको तालाबन्दी मङ्गलवार दोस्रो दिन पनि जारी रहेको छ । ग्त वर्षको रु. २२ करोड तथा यस वर्षको रु. ९५ करोड भुक्तानी… बाँकी अंश »

असिनाले गहुँ सोत्तर पार्दा कृषक निराश

धनगढी, वैशाख ९ गते । मङ्सिर, पुसको कठ्याँग्रिने जाडो सहेर किसानले गहुँ सिचाई गरे, लगानी, मिहिनेत सबै पाएको गहुँ खेती राम्रै हुन थालेपछि उनीहरू खुशी पनि भएका थिए तर हिउँदमा असिना पानीले गहुँ सोत्तर भएपछि कृषकको खुशी निराशामा बदलिएको छ… बाँकी अंश »