आज देशमा

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

नेपाल स्कटल्यान्डसित ३ रनको झिनो अन्तरले पराजित

खबरडेस्क, १३ साउन । आज भईरहेको खेलमा नेपालले स्कटल्यान्ड बिरुद २३६ रनको टार्गेट पाएको छ । स्कटल्यान्डको पारि नेपालको पारि

बाढीका कारण तमोर नदीमा ८० किलाेसम्मकाे माछा

जेष्ठ ३१ । तमोर बगरमा फेला परेको माछा ८० देखि ६५ किलोसम्म ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला… बाँकी अंश »

गौरीका सद्भावनादूत

काठमाडौं, जेठ २६  ।   शान्ति शिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावनादूतमा मंगलबार नियुक्त गरेको छ । गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरुको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा सघाउने अभियानका अध्यक्ष रविन्द्र महर्जनले… बाँकी अंश »

देश बल्ल संघीयता तर्फ

काठमाडौं, जेष्ठ २६ प्रमुख दलबीच १६ बुँदे सहमति संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं । संघीयता… बाँकी अंश »

एकसय साठी वर्ष पुरानो नमुना घर अझै दुरुस्तै

गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ । भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर… बाँकी अंश »