मुग्लान

प्रवासी नेपालीको माग

काठमाडौँ, १० पुस । प्रवासी नेपाली सङ्घ भारतले भारत भ्रमणमा रहनुभएका राष्ट्रपतिसमक्ष लाखौं प्रवासी नेपाली समुदायले उठाइरहेका मुद्दा र उनीहरूले ब्यहोर्दै आएका समस्यालाई द्विपक्षीय वार्तामा उठाइदिन आग्रह गरेको छ । सो सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशको कुल अर्थतन्त्रको… बाँकी अंश »

नेपाली प्राध्यापक भण्डारी अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

काठ्माण्डौ, पौष ७- अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक भेष भण्डारी सुखा राख्ने विज्ञान तथा प्रविधिमा उत्कृष्ट अनुसन्धान गरे बापत सम्मान स्वरुप एक उत्कृष्ट अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । कृषि तथा खाद्य विज्ञान स्कुलका प्राध्यापक भण्डारी र उनका विद्यावारीधी गरिरहेका… बाँकी अंश »