मुग्लान

मन्दिरको फोहर व्यवस्थापनमा छुट्टै नीति लागू

काठमाडौँ, ३ जेठ । ऐतिहासिक मठ मन्दिरमा भक्तजनले चढाएका फूलप्रसाद  तथा  वरपरका फोहर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयले छुट्टै नीति लागू गरेको छ । मन्दिरमा श्रद्धाका साथ अर्पण गरी उपयोगमा नआएका फूल प्रसादलाई कम्पोष्ट मल बनाउने  र मन्दिर परिसरमा अहोरात्र… बाँकी अंश »

प्रथम राष्ट्रिय आप्रवासी सम्मेलन सुरु

काठमाडौँ, २७ वैशाख । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वर्तमान अवस्था, भविष्यमा विदेश जाने कामदारले अपनाउनु पर्ने सजकतालगायतका विषयमा नीति निर्मातालाई सुझाव दिने उद्देश्यले आजदेखि यहाँ प्रथम राष्ट्रिय आप्रवासन सम्मेलन सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार… बाँकी अंश »

दृष्टिविहीनलाई मोना बेल्जियमको चार लाख सहयोग

म्याग्दी, १२ वैशाख । म्याग्दी जिल्लाको पिप्ले गाविसको मौवाफाँटमा रहेको एकमात्रै दृष्टिविहीन स्रोत कक्षालाई म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बेल्जियमले रु चार लाख आर्थिक सहयोग गर्ने भएको छ । दृष्टिविहीन शाखाको सहयोगका लागि गत अप्रिल ७ तारेखका दिन सङ्घको पाँचाँै… बाँकी अंश »

मलेसियामा सप्तरीका आठ युवा अलपत्र

सप्तरी, १० वैशाख । करिब एक वर्षघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीका आठ युवा त्यहाँ अलपत्रमा परेका छन् । सम्झौता अनुसारको पारिश्रमिक दिनर्ुपर्ने माग गरेका कारण कम्पनीले राहदानी जफत गरी कामबाट निष्कासन गरेपछि उनीहरु अलपत्रमा परेका हुन् । कम्पनीले… बाँकी अंश »

कतारमा हत्या भएका खड्काको परिवार बिचल्लीमा

खोटाङ , माघ ४ – ५ महिनाअघि कतारमा हत्या गरिएका खोटाङ छितापोखरी ५ का ४३ वर्षीय तीर्थ खड्काको परिवार बिचल्लीमा परेका छन् । भदौ १ मा कतारको दोहामा हत्या गरिएका खड्काको परिवार अहिले आर्थिक संकटमा छन् । आर्थिक अभावकै कारण… बाँकी अंश »

सीमावर्ती क्षेत्रहरुमा मदरसा बढेको प्रति भारतीय चासो

नयां दिल्ली, माघ ४ – भारतले नेपालका सीमावर्ती क्षेत्रहरुमा मदरसाको संख्या धेरै बढेको उल्लेख गर्दै त्यसप्रति आफ्नो ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । सीमा व्यवस्थापनसम्बन्धी सहसचिवस्तय द्धिपक्षीय संयन्त्र (जोइन्ट वर्किन्ग ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बुधवार नयां दिल्लीमा बसेको बैठकमा भारतीय… बाँकी अंश »

Malala’s Recovery to Life

तालिमका लागी आवाज उठाए पछि पाकिस्तानी चेली मालाला युसफ्जई लाई इस्लामका लागी खतरा भन्दै तालिबानले दिनदहाड़े गोली प्रहार गरे पछि सम्पूर्ण बिश्वा आक्रोषित भएको थियो ।   गंभीर अवस्तामा उपाचार पछि अहिले उनी घुमफिर गर्ने आवास्ता आएको हो ।

मलेसियामा मृत्युको खबर आएको सोलुखुम्बुका र्राईको अवस्था अज्ञात

सोलुखुम्बु, १९ पुस । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सोलुखुम्बु देउसा निवासी डाकबहादुर र्राईको मृत्यु भएको खबर आए पनि थप अवस्था अन्योलमा परेको छ । र्राईको मृत्यु भएको र सोमबार काठमाडाँैँमा शव आइपुग्ने जानकारी फोनमार्फ पाएपछि उनकी श्रीमती शनिबार नै… बाँकी अंश »

ब्रुनाइमा नेपाली रेस्टुरेन्ट पुरस्कृत

काठमाडौँ, १३ पुस । सेरिया, ब्रुनाइमागत सालदेखि सञ्चालनमा आएको गोर्खा प्यालेस रेस्टुरेन्टलाई ब्रुनाइ सरकारका गृहसचिव आवाङहाजी इस्मेलले पुरस्कृत गर्नुभएको छ । कोला बेलायत नगरपालिका र जिल्ला स्वास्थ्य विभागको तीन चरणको मूल्याङ्कनपछि ६०  रेस्टुरेन्टमध्ये नेपाली रेन्टुरेन्ट पाँचौँ स्थानमा छनोट भएको हो… बाँकी अंश »