टोक्यो स्काई ट्री

स्वागत छ है पहिलो डि जे डान्स पार्टीमा

खबरडेक्स,२४ चैत । नयाँ वर्षको ईभको शुभ अवसर पारेर जापानको टोक्योमा पहिलोपटक डि जे डान्स पार्टी हुन गईरहेको छ । जुन पार्टी १३ अप्रिल २०१५ सोमबार हुनेछ । यो पार्टी Haijima Boys हरुले आयोजना गर्दैछन् र उक्त पार्टी Haijima Halal… बाँकी अंश »

सुनामीबाट जोगिन जापानले सामुद्रिक तटमा ठूलो तथा महङ्गो पर्खाल निर्माण गर्ने

सेन्दाइ (जापान), १० चैत । जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा अग्लो सुनामी छाल आएको चार वर्षपछि यस मुलुकले करिब पाँच तल्ले भवनको उचाइ भएको करिब ४०० किलोमिटरको सिमेन्टको सामुद्रिक पर्खाल निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । आठ सय २० अर्ब… बाँकी अंश »

जापानको संवेदनशील सैन्यसामान्यीकरण

न्युयोर्क, ५ चैत । जनवरीमा इस्लामिक स्टेटले दुई जापानी पत्रकार हारुना युकावा र केन्जी गोतोको क्रूर हत्या गरेपछि प्रधानमन्त्री सिन्जो आबेले मुलुकको सेनाको छविमा द्वितीय विश्वयुद्धपछि ‘सबैभन्दा ठूलो सुधार’ गर्न आह्वान गर्नुभयो । चुनौती आउँदा आफ्ना अभिरुचि तथा नागरिकको सुरक्षा… बाँकी अंश »

जापानमा थप नेपाली कामदार जान पाउने

काठमाडौँ, १२ फागुन । जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले हालै जापान भ्रमणका क्रममा समकक्षीसँगको… बाँकी अंश »

जापानको उत्तरपूर्वीमा भूकम्प

टोकियो, ५ फागुन । उत्तरपूर्वी जापानमा मङ्गलबार एक शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्रमा गएको सो भूकम्पको ५.७ रेक्टर स्केलको मानप गरिएको जनाइएको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न १३ः५० बजे भूकम्प गएको बताइएको छ । सो भूकम्पको… बाँकी अंश »

कता हरायो जापानी हेलिकप्टर ?

टोकियो, २९ माघ । जापानी सामुद्रिक सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर हराएको समाचार छ । बिहीबार मध्याह्नमा एर बेसबाट सो हेलिकप्टर उडेको थियो । जापानी दक्षिणपश्चिमी कागोसिमा जिल्लाबाट सो हेलिकप्टर उडेको थियो । उडेको केही समयपछि सो हेलिकप्टरको सम्पर्क टुटेको समाचारमा… बाँकी अंश »

जापानमा खुसी भएको सङ्केत दिने तथा लगाउन मिल्ने यन्त्र उपयोग हुने

टोकियो, २७ माघ । मानिस खुसी छ कि छैन भन्ने कुरा थाहा पाउन दार्शनिक, कवि तथा चित्रकारका अनेकौँ पुस्ताले आफ्नो जीवन विताएका छन् र उनीहरू असफल भएका छन् तर जापानको एक कम्पनीले आफ्ना कर्मचारी वास्तवमै काममा खुसी छन् कि छैनन्… बाँकी अंश »

सिरिया जान प्रयास गर्ने पत्रकारको राहदानी जापानले खोस्यो

टोकियो, २६ माघ । इस्लामिक स्टेट समूहले दुई जापानी बन्धकलाई क्रूरतापूर्वक मारेपछि पनि सिरिया जाने योजना बनाएका एक पत्रकारको राहदानी जापान सरकारले खोसेको स्थानीय आमसञ्चारले आइतबार उल्लेख गरेका छन् । राहदानी प्राप्तकर्ताको जीवन संरक्षण गर्ने आधारमा टोकियोले पहिलोपटक त्यस्तो उपाय… बाँकी अंश »

यसरी मनाईयो विश्वकै सबभन्दा वृद्ध व्यक्तिको जन्मदिन

टोकियो, २२ माघ । गत अगस्तमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबभन्दा वृद्ध व्यक्तिका रुपमा दर्ता भएको जापानी नागरिक सकारी मोमोई बिहीबार ११२ वर्षको जन्मदिन मनाउनु भएको छ । टोकियोनजिकै सैतामा सहरमा बसोबास गर्दै आउनुभएका मोमोईको अझै पनि स्वास्थ्य… बाँकी अंश »

जापानमा नक्कली चिकित्सा अध्ययनको नाममा महिला लागुपदार्थको प्रभावमा बलात्कृत भए

टोकियो, २१ माघ । जापानमा एक सयभन्दा बढी महिलालाई एक चिकित्सा अध्ययनमा भाग लिने विश्वासमा पारी लागुपदार्थ खुवाइ यौनजन्य आक्रमण गरेको भनी एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जानकारी अनुसन्धानकर्ता तथा स्थानीय आमसञ्चारले मङ्गलबार दिएका छन् । सुतेको समयमा रक्तचाप मापन… बाँकी अंश »