के तपाईं हामीसंग सहकार्य गर्नर् इच्छुक हुनुहुन्छ ?

हामीलाई यी क्षेत्रमा सहकार्य गर्न सक्नुहुनेछ ।
फोटोग्राफर

– यहांहरु कसैले पनिविभिन्न सामाजिक सरोकारकाविषयसंग सम्बन्धितफोटोहरु हाम्रो र्साईटमा पठाउन सक्नुहुनेछ ।
-फोटोको र्साईज कम्तिमा ६००X४०० र ७२ dpi को हुनुपर्नेछ ।

युट्य्ब भिडियो मेकर

-यहांहरुले बनाउनु भएको विभिन्नजानकारीमुलकवामनोरञ्जनात्मक भिडियोहरुलाई हाम्रो वेवर्साईट मार्फ सेयर गर्न सक्नुहुनेछ ।

रिर्पोटर

-हामी नेपालका ७५ जिल्लामाहाम्रो स्थानीय सम्वाददाताबनाउने क्रममा छौं । त्यसैलर्ेर् इच्छुक पत्रकार साथीहरुले हामीलाई सर्म्पर्क गर्न सक्नुहुनेछ ।

अन्तराष्ट्रिय सम्वाददाता

-हामीविश्वभरिकाविभिन्नशहरबाट महत्वपुर्ण, सामाजिक र रोचक समाचार यस र्साईटमा राख्नकालागिविभिन्नशहरमा रहनु भएका पत्रकारहरु मार्फ सहयोगको अपेक्षा गर्दछौं । लण्डन, न्युयोर्क, टोक्यो, बर्लिन, सिड्नी, दिल्लि, पेरिस, बर्न आदिशहर लगायतअन्यशहरहरुबाट आएका समाचारहरु हामी यस र्साईटमा राख्नेछौं ।

लेखक, रचनाकार, स्तम्भकार

हाम्रो वेवर्साईट मार्फ  सम्पूर्ण नेपालीहरुले आफ्नो लेख, साहित्य रचना, विचारलाई प्रकाशनगर्न सक्नुहुनेछ । यी उल्लेखितबाहेक पनि अरु नयां प्रकारका सहकार्यहरुतथा जिज्ञासालाई पनिहामी स्वागतगर्दछौं । साथै विभिन्न समाचारहरु लगायत विज्ञप्तिहरु यहांहरुले हाम्रोर् इमेलमा राख्न सक्नुहुनेछ ।

सम्पर्क


Contact Us
कृपया पूरा नाम टाईप गर्नु होला। (Name in English is accepted) ईमेल टाईप गर्नु होला। (Valid E-mail address) विषय टाईप गर्नु होला। संदेश टाईप गर्नु होला।
* अनिवार्य फिल्डहरु (fields are required)