वल्लो घर पल्लो घर

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

नयाँ दिल्ली, ७ फागुन । भारतले बिहीबार छोटो दुरीको क्षेप्यास्त्र सफलताका साथ परीक्षण गरेको जनाएको छ । पृथ्वी दोस्रो नाम रहेको सो क्षेप्यास्त्र भारतको पूर्वी राज्य ओरिसामा परीक्षण गरिएको हो । स्रोतका अनुसार पृथ्वीबाट पृथ्वीमा मार हान्ने सो क्षेप्यास्त्रको क्षमता… बाँकी अंश »

स्वाइन फ्लूबाट भारतमा ५०० बढीको मृत्यु

नयाँ दिल्ली, ५ फागुन । भारमा यसै वर्षको सुरुदेखि हालसम्म ५०० भन्दा बढी व्यक्तिको स्वाइन फ्लूबाट मृत्यु भएको जनाइएको छ । त्यसैगरी सन् २०१४ भरमा यस रोगबाट एक हजार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतको पश्चिमी… बाँकी अंश »

नेपाल–भारत अधिकारीद्वारा सीमा अनुगमन गरिने

रत्ननगर (चितवन), २७ माघ । नेपाल र भारतका सीमावर्ती जिल्लाका अधिकारीले आगामी महिनामा यी दुई देशबीच सीमाको अनुगमन गर्ने भएका छन् । संयुक्त टोलीले सीमाको अनुगमन गर्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिनुभयो । सीमाको विषयमा… बाँकी अंश »

भारत तथा पाकिस्तानले कश्मीर सीमामा व्यापार स्थगन गरे

मुजफरावाद (पाकिस्तान), २६ माघ । भारतीय अधिकारीहरूले एक ट्रक चालकलाई लागुपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ गरेपछि भारत तथा पाकिस्तानले विवादास्पद क्षेत्र कश्मीरमा हाल कायम सीमामा व्यापार स्थगन गरेको जानकारी पाकिस्तानी अधिकारीले आइतबार दिएका छन् । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र… बाँकी अंश »

नेपाल – भारतका अधिकारीको बैठक वीरगन्जमा सम्पन्न

पर्सा, २२ माघ । लामो समयदेखि विवादित रहेका नेपाल–भारतबीचको सीमास्तम्भको अनुगमन तथा व्यवस्थापनका लागि दुवै पक्ष सहमत भएका छन् । नेपाल–भारतका अधिकारीको आज वीरगन्जमा बसेको बैठकले बारा, पर्सा र चितवन जिल्लामा पर्ने सीमास्तम्भको अनुगमन तथा व्यवस्थापन गर्ने दुई पक्षीय सहमति… बाँकी अंश »

भारतमा तन्ना प्रयोग गरी पर्खालबाट ओर्ली बन्दी भागे

नयाँ दिल्ली, १९ माघ । भारतमा एक युवा सुधार गृहमा सोमबार अनेकौँ तन्ना गाँठोपारी तीन तल्ले भवनबाट ओर्लन प्रयोग गरी दर्जनौँ बन्दी त्यहाँबाट भागेको जानकारी प्रहरीले दिएको छ । मीरुतको युवा सुधार केन्द्रबाट जम्मा ९१ बन्दी भाग्न सफल भएको र… बाँकी अंश »

‘चीन बाह्य हस्तक्षेपमुक्त वातावरणमा नेपालको संविधान निर्माण भएको हेर्न चाहन्छ’

चीनको सरकारी ‘थिंक ट्यांक’ चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स(सीआईसीआईआर) अन्तर्गतसाउथ एन्ड साउथ इस्ट एसियन एन्ड ओसिनिया स्टडिज सेन्टरका निर्देशकहुन्, हुसी सेङ । दक्षिण एसियाली मामिलाका ज्ञाता हु खरो एवं स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। जातीय र धार्मिक मुद्दा केन्दि्रत अन्तर्राष्ट्रिय… बाँकी अंश »

भारतद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

नयाँ दिल्ली, १८ माघ । भारतले शनिबार पहिलोपल्ट घुम्ती प्रक्षेपकबाट प्रक्षेपण गर्नसकिने लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण गरेको छ । यस्तो क्षेप्यास्त्र पारमाणविक क्षमतासहित चीनको भित्रीभागसम्म प्रहार गर्नसकिने बताइएको छ । शनिबार भएको प्रक्षेपण अग्नि पाँचौँ क्षेप्यास्त्रको तेस्रो परीक्षण… बाँकी अंश »

चीनले विश्वविद्यालयमा ‘‘पश्चिमी मूल्य’’ नपढाउने

बेइजिङ, १८ माघ । चीनको शिक्षामन्त्री युआन गुइरेनले ‘‘पश्चिमी मूल्य’’ प्रवर्धन गर्ने पाठ्यपुस्तकमाथि प्रतिबन्ध लगाउने दृढता व्यक्त गर्नुभएको जानकारी सिन्ह्वा समाचार संस्थाले दिएको छ । यसले चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनमा त्यहाँ वैचारिक कडापनाको पछिल्लो सङ्केत दिएको बताइएको छ ।… बाँकी अंश »

नेपाललाई राजदूत रेद्वारा ह्विलचेयर वितरण

गौशाला, १४ माघ । नेपालका लागि भारतीय राजदूत रन्जीत रेले १७ जना अपाङ्गता भएकालाई गएराति महोत्तरीको मटिहानीमा ह्विलचेयर वितरण गर्नुभयो । भारतको ६६औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल भारत महिला मैत्री समाज परिवारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत रेले महोत्तरीका… बाँकी अंश »