वल्लो घर पल्लो घर

उत्तरी चीनको एक कोइला खानीमा २४ फसे, २२३ को उद्धार

ताइयुआन (चीन), बैशाख ८ गते । उत्तर चीनको सान्सी प्रान्तमा अवस्थित एक कोइला खानीमा पानीको भेल पसी त्यहाँ कार्यरत २४ व्यक्ति फसिरहेका जनाइएको छ । स्थानीय समयानुसार आइतबार साँझ ६ः५० मा खानी भित्र भेल पसेको कोइला खानी संस्थापकले सोमबार जानकारी… बाँकी अंश »

आमिर खानको दैनिक कमाइ कति छ ?

खबरडेस्क,२४ चैत । भारतका चर्चित अभिनेताले आफ्ना कैयौं सहकर्मीलाई पछि पार्दै विज्ञापन दुनियाँकै बादशाह बनेका छन् । एक अंग्रेजी वेबसाइटले उनले दिनमै ३० करोड भारु कमाएको पुष्टि गरेको छ । एक अंग्रेजी वेबसाइटले एक प्रतिवेदन सार्वजनिक गर्दै आमिर खानलाई सबैभन्दा… बाँकी अंश »

हिन्दू व्यक्तिद्वारा चर्चमा आक्रमण

नयाँ दिल्ली, १० चैत । मध्य भारतीय सहरमा रहेको एक क्रिश्चियन चर्चमा आक्रमण भएको समाचारमा जनाइएको छ । सो चर्चमा भारतका हिन्दू नागरिकले आक्रमण गरेको बताइएको छ । प्रहरीले ती आक्रमणकारीमध्ये केहीलाई पक्राउ गरेको जनाएको छ । हिन्दू बाहुल्यताको सरकार… बाँकी अंश »

भारतमा एक विद्यालयमा वृद्धा ‘नन’ माथि बलात्कार भएकोमा मुलुकभर प्रार्थना

कोलकाता, १ चैत । भारतमा एक विद्यालयमा एक प्रौढ ‘नन’माथि सामूहिक बलात्कार भएकोमा मुलुकभरका चर्चमा प्रार्थनासभा आयोजना गरिएको छ । यस घटनाका कारण भारतमा यौनजन्य हिंसाप्रति जनताको क्रोध बढेको छ र क्रिस्चियन समुदायमा त्रास फैलिएको छ । भारतमा हाल चर्चमा… बाँकी अंश »

विमान अवतरणका क्रममा टायर पड्कियो

नयाँ दिल्ली, २९ फागुन । एक अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने क्रममा बिहीबार नयाँ दिल्लीमा सो जहाजको टायर (पाङ्ग्रा) पड्किएको समाचार छ । नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरणका क्रममा टायर निकाल्न खोज्दा सो टायर पड्किएको बताइएको छ । सो… बाँकी अंश »

अम्बानीलाई टक्कर दिने संघवी

काठमाडौ,२४ फाल्गुन । वर्षौंदेखिको व्यावसायिक साम्राज्य भएका अम्बानीलाई टक्कर दिँदै अर्का व्यापारी दिलीप संघवी सार्वधिक धनी भारतीय बनेका छन् । फोब्र्सको सूचीमा रहेका दुवैबीच सेयर बजारको उतारचढावले प्रतिस्पर्धा भएको हो । सेयर मूल्यमा आएको वृद्धिका कारण यो साता दिलीपले ८… बाँकी अंश »

चीनले प्रर्दुषण घटाउन कोइलाको प्रयोग कम गर्ने

बेइजिङ, २४ फागुन । चीनमा वातावरणीय प्रर्दुषण प्रतिदिन बढ्दै गएको समाचार आइरहेका बेला त्यहाँको सरकारले कोइलाको प्रयोग पनि घटाउने भएको समाचार छ । चीनले आगामी पाँच वर्षभित्रमा १६ करोड टन कोइला कमगर्ने भएको समाचारमा जनाइएको छ । चीन सरकारले शुक्रबार… बाँकी अंश »

पाकिस्तानमा भारतका ४५ माझी पक्राउ

कराची, २४ फागुन । पाकिस्तानको जलसेनाले भारतका ४५ जना माझी पक्राउ गरेको समाचार छ । कराचीमा पाकिस्तानी जलसेनाले पाकिस्तानी सीमा नाघेर आएको भन्दै भारतका ४५ जना माझी पक्राउ गरेको जनाएको हो । पाकिस्तानी सामुद्रिक सुरक्षा निकायले शुक्रबारै ती भारतीय माझीहरू… बाँकी अंश »

बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे… बाँकी अंश »

युद्धकजहाज निर्माण गर्ने योजनामा भारतले आठ अर्ब अमेरिकी डलर लगानी गर्ने

नयाँ दिल्ली, ८ फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।… बाँकी अंश »