अंक-अर्थ

जडीबुटी खेतीमा उत्साह भए पनि सास्ती नै बढी

पशुपतिनगर, वैशाख ९ गते । जडीबुटी खेती व्यावसायिक बन्दै गए पनि बजार प्रवद्र्धनका लागि सहयोग नपाएको किसानले गुनासो गरेका छन् । जडीवुटी खेतीमा उत्साह भए पनि झन्झटिलो बिक्री प्रक्रियाका कारण सास्ती खेप्नुपरेको किसान र स्थानीय बिक्रेता बताउँछन् । बजारको पहुँच… बाँकी अंश »

भारतीय मजदुरले धानेको नेपाली इँटा उद्योग

बाँके, बैशाख ९ गते । बाँकेमा रहेका अधिकांश इँटा उद्योग भारतीय मजदुरको भरमा चलेका छन् । इटा उद्योगमा काचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकाँश मजदुर भारतीय रहेको नेपाल इटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष प्रकाश शाहले… बाँकी अंश »

मापसेबापत चितवनमा दुई करोड राजस्व

रत्ननगर (चितवन), ९ वैशाख । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सवारी नियम उल्लङ्घन गरेकाहरुबाट चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले करिब रु दुई करोड राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७१÷७२ को चैत मसान्तसम्ममा ३८ हजार… बाँकी अंश »

सडक विस्तार एवं नाली निर्माण कार्य तीव्र

नेपालगञ्ज, वैशाख ९ गते । नेपालगञ्ज नगर क्षेत्रलाई बर्षामा हुने डुबानबाट जोगाउन सडक विस्तार एवं नाली निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । बर्षाको मौसममा नगरका विभिन्न भागमा जम्ने गरेको पानीको सहज निकासका लागि बाहिरी क्षेत्रको ढल तथा नाला निर्माण… बाँकी अंश »

नेपाली सेनाले लघुवित्त कार्यक्रममा ४० अर्ब लगानी गर्ने

खैरेनीटार, तनहुँ, वैशाख ९ गते । नेपाली सेनाले पूर्व सैनिकका लागि लघुवित्त कार्यक्रम अन्तर्गत रु. ४० अर्ब लगानी गर्ने जनाएको छ । प्रधान सेनापति गौरव शम्सेर जबराद्वारा उद्घाटन गरिएको तनहुँको खैरेनीटारमा मङ्गलबार आयोजित पश्चिमाञ्चलका भूतपूर्व सैनिक सम्मेलनमा उक्त जानकारी दिइएको… बाँकी अंश »

बैतडीका दस गाविसमा टेलिकम पुगेन

भीमदत्तनगर, वैशाख ९ गते । बैतडीको पुरचौंडी क्षेत्रका हाट, कुवाकोट, महादेवस्थानलगायत आधा दर्जन गाविसमा नेपाल टेलिकमको टावर निर्माण नहँुदा स्थानीयले सञ्चार सेवा पाउन सकेका छैनन् । पुरचौंडी क्षेत्रका अधिकांश स्थानीयसँग नेपाल टेलिकमका नमस्तेका सिमकार्डसहितका मोबाइल सेट भए पनि नेटवर्क नहँुदा… बाँकी अंश »

रत्न मन्दिरलाई जैविक पार्क बनाउने प्रस्ताव

पोखरा । पर्यटकीय क्षेत्र फेवताल किनारामा रहेको रत्न मन्दिर दरवारलाई जैविक विविधता पार्क बनाउन प्रस्ताव गरिएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर दरबारलाई सावजनीकिकरण गरिएको छ । फेवाता किनारमा रहेको दरवारलाई जैविक विविधता पार्क र पाँच तारे होटल निर्माण… बाँकी अंश »

महिलाको नेतृत्वमा घरघरमा खानेपानी

म्याग्दी, वैशाख ८ गते । म्याग्दीको राम्चे गाविसको नांगी गाउँका महिलाले अवसर पाएमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । राम्चेको १ र २ नम्बर वडाका महिलाले नेतृत्व गरेपछि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत गत… बाँकी अंश »

पोखरेलीले गुणस्तरीय खानेपानी पाउने

कास्की, वैशाख ८ गते । पर्यटकीय नगरी पोखराका बासिन्दाले आउँदो ३ वर्षभित्र विश्व स्वास्थ्य सङ्गठन डब्लुटिओ ले निर्धारण गरेअनुरुप गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने भएका छन् । पोखराको खानेपानी परियोजना सुदृढीकरणका लागि जापानी सहयोग नियोग ९जाइका०ले करिब रु तीन अर्ब… बाँकी अंश »

आपत्कालीन रक्तसञ्चार केन्द्रको स्थापना

ललितपुर, वैशाख ८ गते । राजधानीमा हुन सक्ने भूकम्पीय जोखिमलाई दृष्टिगत गरी केन्द्रीय नेपाल रेडक्रसको पहलमा ललितपुरको बालकुमारीमा आपत्कालीन रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सबै राजनीतिक दलसँगको छलफल… बाँकी अंश »