अपराध

पत्रकारलाई ज्यान मार्ने धम्की

काभ्रेपलाञ्चोक, चैत ३० गते । आफूविरुद्ध समाचार प्रकाशित गरेको भन्दै एक म्यानपावर कम्पनीका कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छ । कमाण्डर पोष्ट दैनिकका काभ्रे संवाददाता बुद्ध लोप्चनलाई कार्साङ लामा, देवराज लामा र मानबहादुर गोलले ज्यान मार्ने धम्की दिएका हुन्… बाँकी अंश »

साढे आठ क्विन्टल चाइनिज स्याउ बरामद

गौशाला, चैत २९ गते । भन्सार छली नेपालबाट भारत तस्करी गर्न लागिएको साढे आठ क्विन्टल स्याउ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला सदरमुकाम जलेश्वर हुँदै भातरतिर निकासी गर्न लागिएको आठ क्विन्टल ४७ किलोग्राम चाइनिज स्याउ बरामद गरिएको प्रहरी नायब… बाँकी अंश »

बाबुले गरे नै छोरीलाई करणी

प्यूठान, चैत २७ गते । आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा हंसपुर–८ निवासी २९ वर्षीय रमेश सुनुवारलाई विहीबार प्रहरीले पक्राउ गरेको हो । आरोपित सुनुवारलाई पक्राउ गरी… बाँकी अंश »

विवाहिता महिलामाथि बलात्कार गर्ने पक्राउ

कञ्चनपुर, चैत २६ गते । विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए… बाँकी अंश »

श्रम र यौन शोषणमा परेका १७ महिलाको उद्दार

बाँके, चैत २६ गते । खाडी मुलुक तथा भारतका विभिन्न स्थानमा श्रम तथा यौन शोषणमा परेका १७ नेपाली महिलाको पछिल्लो एक वर्षको अवधिमा उद्दार गरिएको छ । माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले खोजीका लागि निवेदन परेकामध्ये उद्दार गरिएकाको… बाँकी अंश »

सिरहामा महिला हिंसा बढ्यो

लहान, चैत २६ गते । सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिरहाद्वारा बुधबार दिउँसो सिरहाको लहानमा आयोजित मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको… बाँकी अंश »

मर्यादा मिच्दै विदेश भ्रमण

काठमाडौ,चैत २५ गते । उच्चपदस्थ नेता तथा प्रशासकको विदेश भ्रमणमा देखिएका विकृति केलाउँदै भ्रमण मापदण्ड तयार गर्ने काम प्रधानमन्त्री कार्यालयमा भइरहेकै बेला अर्थमन्त्री रामशरण महत ग्लोबल आईएमई बैंकको शाखा उद्घाटन गर्न बैंककै खर्चमा गत साता अस्ट्रेलिया पुगे । मापदण्ड बनाउने… बाँकी अंश »

तेह्र वर्ष कैद सजायको फैसला

धनगढी, चैत २४ गते । जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ । सो अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले सोमबार उक्त फैसला सुनाएकोे… बाँकी अंश »

लागुऔषधसहित दुई युवती पक्राउ

विराटनगर, चैत २३ गते । लागुऔषधसहित दुई युवतीलाई प्रहरीले गएराति पक्राउ गरेको छ । धरान–११ बस्ने २५ वर्षीया नशा राई र मोरङको पथरी–शनिश्चरे–४ बस्ने २६ बर्षीया मुना नाम गरेकी युवतीलाई पक्राउ गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भारतको… बाँकी अंश »

भारत पुर्‍याइएकी बालिकाको उद्धार

महोत्तरी, चैत २२ गते । सर्लाहीबाट अपहरण गरी भारत पुर्‍याइएकी एक बालिकालाई महोत्तरी प्रहरीले फर्काएको छ । प्रहरीले सर्लाहीको खयरवा ४ की यादव थरकी १४ वर्षीया बालिकालाई डेढ महिनापछि उद्धार गरेको हो । प्रहरी उपरीक्षक सौरभ राणाका अनुसार भारतीय सुरक्षाकर्मीसँग… बाँकी अंश »