Author Archives: raju

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

नेपाल स्कटल्यान्डसित ३ रनको झिनो अन्तरले पराजित

खबरडेस्क, १३ साउन । आज भईरहेको खेलमा नेपालले स्कटल्यान्ड बिरुद २३६ रनको टार्गेट पाएको छ । स्कटल्यान्डको पारि नेपालको पारि

एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख,११ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन्… बाँकी अंश »

अमेरिकाका लागि आइएसआइएस बढी चुनौतिपूर्ण

वासिङ्गटन, वैशाख १० गते । अमेरिकी समाचार संस्था सिएनएन÷ओआरसीले अमेरिकी नागरिकसँग गरेको एक सर्वेक्षणमा इराक र सिरियामा भयानक आतङ्क मच्चाइरहेका आइएसआइएस ९इस्लामिक स्टेट० आतङ्ककारीहरु इरान र रसिया वा विश्वका अन्य मुलुकहरुका लागिभन्दा अमेरिकाका लागि निकै खतरापूर्ण रहेको देखिएको छ ।… बाँकी अंश »

सम्मेलन घोषणापत्र जारी गर्दै सकियो

न्डोनेसिया(जकार्ता), १० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण… बाँकी अंश »

सिरहामा दलाल बिना कुनै काम हुँदैन

सुखीपुर (सिरहा), वैशाख १० गते । सिरहामा दलाल बिना कुनै सरकारी कार्यालयमा काम हुने गरेको छैन । सिरहाका सगरमाथा यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला विकास समिति तथा जिल्लाकै प्रमुख बस्ने जिल्ला प्रशासन कार्यालय भ्रष्टाचारको केन्द्र बनिसक्दा पनि कुनै… बाँकी अंश »

ज्येष्ठ नागरिकको लागि रु दुई लाख दान सङ्कलन

म्याग्दी, वैशाख ९ गते । म्याग्दीको गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिकका लागि एकै दिन रु दुई लाख बढी दान सङ्कलन भएको छ । अक्षय तृतीयाको अवसरमा विभिन्न व्यक्तिबाट तुलादान, मुठिदान र अक्षयकोषमा रकम जम्मा गरी रु दुई लाख २० हजार ५६४… बाँकी अंश »

पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनरुवा, वैशाख ११ गते । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो ।… बाँकी अंश »