Author Archives: pradip

देशभर महाभूकम्प

काठमाडौँमा ७.५ रेक्टर स्केलको भुकम्प भारतीय वायु सेनाको विशेष बिमानमार्फत ४ सय टन औषधी र उद्दार सामग्रीसहित टोली काठमाडौं आइपुगेको छ लमजुङ केन्द्रबिन्दु भूकम्पले धरहरा ढलेको छ। मकवानपुरमा ९, काठमाडौं १८१, भक्तपुर १५०, सुनसरी ६, सिन्धुपाल्चोक ८०, गोरखा ४०, रामेछाप १९,… बाँकी अंश »

‘प्रचण्डले अशोकको पिल्लर बेचेर खान्छ ’ – ल्यारक्याल लामा

खबरडेस्क,  ६ फागुन । ‘प्रचण्डले अशोकको पिल्लर बेचेर खान्छ कि भन्ने मलाई डर लागेको छ ।’ ल्यारक्याल लामा बीबीसी साझा सवालको २१५ औं श्रृंखला – लुम्बिनी भिडियो को ३२ ओं मिनेट मा बाट हेरौ हेर्नुहोस भिडियो

कुन क्यामेरा किन्ने – पहिला यो साईटमा जानुहोस्

खबरडेस्क, ५ फागुन । क्यामेरा किन्ने सरल उपाय । क्यामेरा बारे दोधारमा हुनुहुन्छ भने यो साईट मा गएर तुलना गर्नुहोस अनि थाहा पाउनुहोस् ।  

भ्यालेन्टाइन्स् डे खासमा के हो ?

प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन्स् डे एक व्यक्तिले अर्को व्यक्तिलाई प्रेमको सन्देशसहितका कार्ड, फूल र चकलेटहरु पठाएर उसप्रतिको स्नेह देखाउने एउटा अवसर हो। अथवा यो अरु केही हो? यसको उत्पत्तिको बारेमा हामीलाई साँच्चै धेरै थाहा छैन तर विश्वभर… बाँकी अंश »

लोकनेता र चैतेजनता – होमर श्रेष्ठ

खबरडेस्क,२ फागुन । लघुकथा त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ… बाँकी अंश »

निद्रा – पहिलो प्राथमिकता

खबरडेस्क,२ फागुन । स्वस्थ निद्राको बानी अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनका निद्रा विज्ञहरुले निद्रा सुधार्नका लागि केहि सुझावहरु पनि प्रकाशित गरेका छन्। उनीहरुका अनुसार निद्रालाई सबैले पहिलो प्राथमिकतामा राख्‍नु पर्छ। तिनीहरुले दिएका केहि सुझावहरु यस्ता छन्: सुत्ने एउटा निश्चित समय बनाउनु… बाँकी अंश »