Author Archives: Nalindra

किस खाने विधि र अर्थ

खबरडेस्क, २४ पुस । फोरहेड किसः दुई व्यक्तिवीच आपसमा निधार र ओठको माध्यमले गरिने किस हो यो । यसलाई निधारे किस पनि भनिन्छ । साधारणतया, यो किस साधारण मित्रहरुवीच गरिन्छ । खासगरी, पश्चिमेली मुलुकमा व्यावसायिक, राजनीतिक आदि व्यक्तिहरु आपसमा सद्भाव दर्शाउन… बाँकी अंश »

बस दुर्घटनामा १५ घाइते

कावासोती, २३ पुस । पर्ूवपश्चिम राजमार्गअर्न्तर्गत नवलपरासीको खरकट्टा जङ्गलमा आज दिउँसो बस अनियन्त्रित भई पल्ँिटदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गम्भीर घाइते कावासोती-८ की ४० वषर्ीया… बाँकी अंश »

छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्षकैद

बनेपा, २३ पुस । जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्षकैद र रु दर्ुइ लाख क्षतिपर्ूर्तिको फैसला सुनाएको छ । अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका-३ का ४१ वषर्ीय प्रकाश कार्कीलाई मुलुकी ऐन जर्बजस्ती करणी… बाँकी अंश »

स्वास्थ्य स्वयम्सेविका औषधि खुवाउन घर घर जाँदा लखेट्थे

काठमाडौँ, २३ पुस । स्वास्थ्य स्वयम्सेविका भएपछि घरघर औषधि खुवाउन जानुपर्‍यो । कुहिएको औषधि खुवाएर मार्न आई भनेर कतिले औषधि बच्चालाई खुवाउनै मानेनन् । कतिले सम्झाउने प्रयास गर्दागर्दै लखेटे । “सबैलाई आफ्नो ज्यानको माया लाग्छ, औषधि बोकेको झोलै लिएर कुदनुपथ्र्यो”-… बाँकी अंश »

हरेक बिहानी समयमा पानी पिउदा हुने फाइदाहरु

खबरडेक्स,२३ पुस । हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ । यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नयाँ पुराना रोगहरु टाउको दुख्ने,… बाँकी अंश »

माथिल्लो तामाकोसीलाई सेयर जारी गर्ने बाटो खुल्यो, आगामी फागुन २० गतेभित्र जारी हुने

काठमाडौँ, २१ पुस । नेपाल धितोपत्र बोर्डले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई साधारण सेयर जारी गर्ने मार्गप्रशस्त गरिदिएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडलाई बोर्डले आजै पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दा, कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई साधारण… बाँकी अंश »

डडेल्धुरा सदरमुकामको आगलागी ११ घन्टापछि नियन्त्रणमा, अर्बौंको क्षति

डडेल्धुरा, २१ पुस । शनिबार राति डडेल्धुरा सदरमुकाममा भएको भीषण आगलागी ११ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण डडेल्धुरा सदरमुकाममा अर्बौंको क्षति भएको अनुमान गरिएको छ । सदरमुकाम बागबजारको मध्यभागमा रहेको एउटा पसलबाट सुरु भएको आगलागीले छवटा घर तथा… बाँकी अंश »

बिश्वको सर्वोच शिखर चुम्ने प्रथम महिला पर्वतारोही पासाङ लाह्मु शेर्पा को सचित्र हेर्नुहोस्

खबरडेक्स,२१ पुस । बिश्वको सर्वोच शिखर चुम्ने प्रथम महिला पर्वतारोही पासाङ लाह्मु शेर्पा को सचित्र हेर्नुहोस्