Author Archives: khabar desk

बाढीका कारण तमोर नदीमा ८० किलाेसम्मकाे माछा

जेष्ठ ३१ । तमोर बगरमा फेला परेको माछा ८० देखि ६५ किलोसम्म ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला… बाँकी अंश »

गौरीका सद्भावनादूत

काठमाडौं, जेठ २६  ।   शान्ति शिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावनादूतमा मंगलबार नियुक्त गरेको छ । गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरुको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा सघाउने अभियानका अध्यक्ष रविन्द्र महर्जनले… बाँकी अंश »

देश बल्ल संघीयता तर्फ

काठमाडौं, जेष्ठ २६ प्रमुख दलबीच १६ बुँदे सहमति संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं । संघीयता… बाँकी अंश »

मुना टिप्न नपाउँदा रु दश करोड नोक्सान

ललितपुर, जेष्ठ ११ कृषकहरूले समयमा चिया बगानबाट मुना टिप्न नपाउँदा रु १० करोड बराबरको आर्थिक भार व्यहोर्नु पर्ने भएको छ । ललितपुरका दुर्गम क्षेत्र चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल, घुसेल, चौघरे, इकुडोल, गोटीखेल र शङ्खु गाविसमा रोपिएका अर्गानिक चियाको मुना भूकम्पका… बाँकी अंश »

‘म्यान एन्ड मेटिरियल्स’ – रुकमाङ्गद कटवाल

वैशाख १२ गतेको महाभूकम्पपश्चात १८ देशका सेना उद्धारका लागि भन्दै नेपाल आए, यसभन्दा अघिका विपद्मा पनि विदेशी सेना यसैगरी नेपाल आउँथे ? १९९० सालमा जापान र बेलायतले विभिन्न सहयोग गर्छु भन्दा त्यतिबेलाका शासकले पैसा दिने भए देउ अरु कुरा लिन्न… बाँकी अंश »

एकसय साठी वर्ष पुरानो नमुना घर अझै दुरुस्तै

गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ । भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर… बाँकी अंश »

गभर्नर नेपालद्वारा पद बहाली

काठमाडौँ, ८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले केन्द्रीय बैंकमा पुगेर आज अपराह्न पदबहाली गर्नुभयो । पद बहालीपछि उहाँले समस्याग्रस्त घोषित क्रिस्टल फाइनान्सका निक्षेपकर्ताहरुलाई उनीहरुको रकम क्रमशः फिर्ता गर्दै जाने निर्णयलाई सदर गर्नुभयो । त्यसपछि सञ्चारकर्मीहरुको जिज्ञासामा… बाँकी अंश »