Author Archives: admin

Malala’s Recovery to Life

तालिमका लागी आवाज उठाए पछि पाकिस्तानी चेली मालाला युसफ्जई लाई इस्लामका लागी खतरा भन्दै तालिबानले दिनदहाड़े गोली प्रहार गरे पछि सम्पूर्ण बिश्वा आक्रोषित भएको थियो ।   गंभीर अवस्तामा उपाचार पछि अहिले उनी घुमफिर गर्ने आवास्ता आएको हो ।

एक्ला गायकको मृत्यु चाँडै

बीएमजे (ब्रिटिश मेडिकल जर्नल) मा हालै प्रकाशित रिपोर्ट अनुसार एक्ला सफल गायकहरुमा एक्लो हुनुको तनाव रहन्छ भने ब्याण्ड गायकहरु समूहमा रहँदा त्यस्तो तनाव झेल्नु पर्दैन । युरोप र उत्तर अमेरिकाका १४ सय रक र पप स्टारको करिअरको अध्ययनपछि बीएमजेले यो… बाँकी अंश »

पाँच एसएसपीको डिआईजीमा बढुवा

डिआईजीमा बढुवा भएकाहरुमध्ये श्यामबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्, नवराज सिलवाललाई प्रहरी तालिम केन्द्र, प्रकाश अर्याललाई अपराध नियन्त्रण ब्यूरो, जयबहादुर चन्दलाई सुरक्षा सेवा निर्देशनालय र बमबहादुर भण्डारीलाई सशस्त्र प्रहरी निर्देशनालयमा पदस्थापन गरिएको छ । २०४३ सालमा सेवा प्रवेश गरेका ७ जना… बाँकी अंश »