बाढीका कारण तमोर नदीमा ८० किलाेसम्मकाे माछा

जेष्ठ ३१ ।

तमोर बगरमा फेला परेको माछा ८० देखि ६५ किलोसम्म

ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए ।

माछा गोंज जातको भएको स्थानीयको भनाइ छ ।

स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला परेका थिए ।

large-fish5 large-fish4 large-fish3 large-fish2 nepalfishtamor

तस्बिर सौजन्य : मोहन वान्तवा र हरिबहादुर रम्जेल