पारस आज आउने

काठमाडौ, १९ चैत्र ।

paras-shah
पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो नेपाल आउने भएका छन् । लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस मंगलबार थाइल्यान्डको जेलबाट छुटेका थिए । उनी बिहीबार थाई एयरवेजको नियमित उडानबाट काठमाडौं आउनेछन् ।

-स्रोत कान्तिपुर