देशभर महाभूकम्प

काठमाडौँमा ७.५ रेक्टर स्केलको भुकम्प

भारतीय वायु सेनाको विशेष बिमानमार्फत ४ सय टन औषधी र उद्दार सामग्रीसहित टोली काठमाडौं आइपुगेको छ

लमजुङ केन्द्रबिन्दु
भूकम्पले धरहरा ढलेको छ।

मकवानपुरमा ९, काठमाडौं १८१, भक्तपुर १५०, सुनसरी ६, सिन्धुपाल्चोक ८०, गोरखा ४०, रामेछाप १९, दोलखा १५, नुवाकोट ३६, काभ्रे ५७ ललितपुर ६६, रसुवा ७०, ओखलढुंगा १०, सोलु २, भोजपुर २, धादिङमा ३५ जनाको मृत्यु

 

nepaldisaster2

nepaldisaster3

nepaldisaster4

nepaldisaster5

nepaldisaster6

nepaldisaster7, पुराना बस्ती बसन्तपुर, ठमेलनरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति