खुट्टाले हान्नुस बिजुलि निकाल्नुस

खवरडेस्क – ७ साउन । हालै अमेरीकामा एउटा यस्तो फुटबल आविस्कार गरिएको छ । जसलाई आधा घण्टा खुटाला हानेपछि करिब ५ वाटको एल ई डि  बल्ब ३ घण्टा पुरा बल्ने गर्छ । यस फुटवलको नाम सकेट राखिएको छ । हावा रहित यस बलमा काइनेटिक इनर्जी सिद्धान्त मार्फ अफगिड उर्जा स्रोतमा परिर्वतन गर्दछ ।

सकेट फुटबल
सकेट फुटबल

यस सकेट बल भित्र एउटा सानो पेन्डुलम हुन्छ जसले जेनेटर जोडिएको रिर्चाज एबल बाट्री मार्फ उर्जा उत्पादन गर्दछ । यस फुटबलको तौल हामीले खेलीने बल भन्दा २८.३ ग्राम बढि हुने गर्दछ ।

यस बलको अत्याधिक माग रहेको उत्पादक कम्पनी जनाउछ । यस बलले पहुच नभएका परिवारलाई खास गरी उर्जाको स्रोतले गरीब परिवार मद्दत पुग्ने छ । अहिले लाई उत्पादक कम्पनीले साप्ताहिक १०० वटा बल उत्पादन गरिरहेको छ । भविष्यमा यस्ता बल कम्पनीले हप्तामा १००० रौ बल उत्पादन गर्ने लक्ष्य लिदै कम्पनीको पुजी सँकलनमा लागेको छ ।

  • सागर किनारे….

    yasto ball nepal ma kahile samma aaula ta sampaadak jiu????

  • All Nke

    यो केही होइ डाइनोमो को अर्कोरूपमात्र हो
    जस्तो हातेफ्लास लाइट वा टर्चलाइट जस्तो
    जे होस नयॉ नयॉ रुपमा देख्न पाउन राम्रै हो ।

  • Ram Chandra Sigdel

    Good inventory and investment for future aim